थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६८१ मा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ६८१ जनामा सङ्क्रमित फेला परेको जानकारी दिए । विभिन्न प्रयोगशालामा ११ हजार ५२२ जनाको गरिएको पिसीआर परीक्षणमा ६८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । … Continue reading थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु